Forum


ShareSansar Main Page

New Topic

"GAFADI KO GAF"

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Mar 2018
Posts: 186
Ghanata ayo online,
Even brokers are not aware of the system.
When asked for UN and password, they went blank.
NEPSE and SEBON are just bluffing the general public. :twisted: :twisted: :twisted:
Member
Registered: Mar 2018
Posts: 186
सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ ।
Read more at http://www.bizshala.com/story/%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A5%A7-%E0%A4%97%E0%A4%A4%E0%A5%87#rhGjmFWcYZ2ODlZy.99

Which year SHRaWAN ? 2080 or 2085?
Even if it is implemented, there will so many hassle in the system, general investor will beg to revert back to old system.
Member
Registered: Mar 2018
Posts: 186
नेपाल धितोपत्र बोर्डले आफ्नो इतिहासमा पहिलो पटक सार्वजनिक गरेको धितोपत्र तथा बस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रमले पुनः नयाँ स्टक एक्सचेञ्ज कम्पनी स्थापना गर्ने, एनआरएनलाई सेयर बजारमा प्रवेश गराउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका कार्यक्रम अघि सारेको छ ।बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले एफपीओ र प्रिमिय मूल्यमा आईपीको मूल्य निर्धारणका लागि बुक बिल्डिङ प्रक्रिया आगामी आर्थिक बर्षदेखि आरम्भ गर्ने बताए । त्यस बाहेक स्थानीय तहसम्म पुँजी बजारको विस्तार, एक नेपाली एक डिम्याट खाता अभियान सञ्चालन गर्ने लगायतका कार्यक्रम नीतिमा समेटिएका छन् । :mrgreen: :mrgreen: :mrgreen:
http://www.bikashnews.com/2018/07/09/106786.html
Member
Registered: Oct 2013
Posts: 3591
auta AMale ko arok NC aya pachi NC ko stock exchange.

Army lai pani auta chaiyala.

India lai pani

China lai pani
Member
Registered: Mar 2018
Posts: 186
धितोपत्र बोर्डले कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्ज संचालनको अनुमति दिने भएको छ ।
अनुमति दियो -आउने कहिले ? MELAMCHI ?
Read more at http://www.bizshala.com/story/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AA%E0%A5%8B%E0%A4%B0%E0%A5%87%E0%A4%9F-1#PULWBBZiKqw0ZcrF.99

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub