Forum


ShareSansar Main Page

New Topic

Grab Chilime Hydro (CHCL) !!!!!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 > »

Author Post
Member
Registered: May 2014
Posts: 235
२ महिनामा रसुवागढी आयोजनाको सुरुङ छेडिने
Read more at: http://www.urjakhabar.com/archives/11089

९० प्रतिशत संरचना भूमिगत हुने रसुवागढी कसरी निर्माण भइरहेको छ ? (फोटो फिचर)
Read more at: http://www.urjakhabar.com/archives/11104
Member
Registered: May 2014
Posts: 235
चिलिमे हाइड्रोपावर सबैभन्दा तगडा, अन्य जलविद्युत कम्पनीको अवस्था कस्तो छ ?

http://www.nepalipaisa.com/NewsDetail.aspx/SHPC/Arun-Kabeli-Power-Ltd./CHCL/Chilime-Hydropower-Company-Limited/AKPL/Sanima-Mai-Hydropower-Ltd./id/21784
Member
Registered: Jul 2014
Posts: 54
I first bought CHCL at 2300+ few years ago. When I researched into it and found that it'll be saturated for few more years, I sold it around 1500 after a bonus. Still huge loss. I've my post or comment somewhere here in sharesansar saying, CHCL can wait for few years. No hurry guys! After 3-4 years today, I repeat, CHCL can still wait for another 2 years at this price around.
Accumulation for next few years would be a preferred strategy over short term trading.
Member
Registered: May 2014
Posts: 235
(1) प्राधिकरण र चिलिमेको अगुवाईका २२८ मेगावाटका आयोजना निर्माण धमाधम, २०७६ भित्रै सक्ने योजना
Read more at http://www.bizshala.com/story/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3#Vd4HkVFgm3eUYz5m.99

(2) निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन १५ दिनको म्याद
Read more at http://www.bizshala.com/story/-827#xxurbLV4ulXhDIIL.99
Member
Registered: Jun 2017
Posts: 321
Everyone knows that CHCL will be good in future, but not everyone is buying it. Everyone is waiting for that right time.

:mrgreen: :mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: May 2014
Posts: 235
' रेल त हैन, बिजुली हजुर! '

चिलिमे त अन्डा पार्ने कुखुरा हैन, धेरै कुखुरा जन्माउने चल्ला पो रैछ!

pls. read more at; https://setopati.com/opinion/152045
« Last edit by mero sathi on Sat Apr 28, 2018 5:39 pm. »
Member
Registered: Mar 2018
Posts: 115
Chilime is a great hyropower company....But for now the deal breaker seems to be SHPC and this has been proved by its turnover and price hike...

1 - Already posted a thread for CHCL vs SHPC, to explain why SHPC is better (Posted while SHPC was around 320)
http://forum.sharesansar.com/topic.php?id=5855

2 - Big Players are into SHPC for now as CHCL is expensive and as supply is pretty high
3 - Big Players are into SHPC as its undervalued (due to selling pressure from promoters which has come to an end) and quite cheap for bulk buys
4 - SHPC is coming with good declarations this time and AGM to be held within Bhadra
5 - SHPC which should be leveled at 600/700 range is at 400 range
6 - SHPC has future projects thats equivalent to CHCL projects
7 - For now SHPC is the deal breaker

........Baki Ishwor Ko Leela.......
Member
Registered: May 2014
Posts: 235
(1) रसुवागढी आयोजनाको सुरुङ ३ महिनाभित्र छेडिने, ६५ प्रतिशत निर्माण पूरा

Read more at: http://www.urjakhabar.com/archives/10488

(2) "३/३ महिनामा जलविद्युत आयोजनाको निरीक्षण गर्ने उर्जामन्त्रीको घोषणा, निजी क्षेत्रको पनि अनुगमन"

१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाको करिब ४५ प्रतिशत काम सकिएको छ।
अब २०७६ असारसम्म आयोजना निर्माण गरिसक्ने नयाँ कार्यतालिका बनाईएको छ।

Read more at: http://bizmandu.com/content/-33543.html
Member
Registered: Jun 2017
Posts: 321
CHCL is one of the darling stock for traders and manipulators. Could cross 1000 easily in near future :mrgreen: :mrgreen:
Member
Registered: May 2014
Posts: 235
यसकारण बढ्यो लगानीकर्ताको चिलिमेमा आकर्षण

http://merolagani.com/NewsDetail.aspx?newsID=39755

( बिहीबारको कारोबारमा चिलिमे जलविद्युत कम्पनीको सबैभन्दा धेरै रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार पनि यो कम्पनी धेरै कारोबार हुनेमा दोस्रो नम्बरमा आएको थियो । २ दिनभित्र यस कम्पनीको ७ करोड ३८ लाख भन्दा धेरै रकमको सेयर खरिदबिक्री भएको छ । )
« Last edit by mero sathi on Thu Apr 19, 2018 11:30 pm. »
Member
Registered: May 2014
Posts: 235
" चिलिमेले थप २३५ मेगावाट बिजुली उत्पादनकालागि सर्वेक्षण अनुमति माग्यो, यस्तो छ तयारी "

चिलिमे निर्माण सम्पन्न भएको २२ मेगावाट, निर्माणाधिन २७० मेगावाट, सर्वेक्षण अनुमति पाएका ५४५ मेगावाट र सर्वेक्षण अनुमतिका लागि निवेदन दिएका २३५ मेगावाटका जलविद्युत आयोजना समेत गरि चिलिमेले एक हजार ७० मेगावाट बराबरका जलविद्युत आयोजनामा हात हालेको छ।

आगामी दुई वर्षभित्र २७० मेगावाट बराबरका निर्माणाधिन आयोजना पूरा भएपछि चिलिमेको वार्षिक आम्दानी १० अर्ब रुपैयाँ पुग्नेछ। उक्त आम्दानीलाई चिलिमेले अरु आयोजनामा लगानी गर्नकालागि पनि उसलाई तत्काल सहज मानिएका आयोजनाको खाँचो छ।

Read More at: http://bizmandu.com/content/-33439.html
Member
Registered: May 2014
Posts: 235
'' सान्जेनले १३० मेगावाट बूढीगण्डकी क को अध्ययन अनुमतिपत्र लिँदै ''

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ सय ३० मेगावाट बूढीगण्डकी क को अध्ययन अनुमतिपत्र सान्जेन जलविद्युत कम्पनीलाई दिने तयारी गरेको छ ।
बूढीगण्डकी क मा चिलिमे जलविद्युत कम्पनीले पनि अनुमति लिन आवेदन दिएको छ

Read more at: http://www.urjakhabar.com/archives/9933
« Last edit by mero sathi on Sun Apr 01, 2018 6:31 pm. »
Member
Registered: May 2014
Posts: 235
रसुवागढी हाइड्रोपावरः सुरुङ ७७ प्रतिशत पूरा

http://merolagani.com/NewsDetail.aspx?newsID=39131
Member
Registered: Jun 2017
Posts: 321
Rs 725. :mrgreen:
Member
Registered: May 2014
Posts: 235
"आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत् उत्पादन हुने, के छ निजी क्षेत्रको तयारी ?"

प्राधिकरणका अनुसार आगामी डेढ वर्षभित्र माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२।५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले दुवै आयोजनाको भौतिक निर्माण कार्य करिब ७० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए । त्यसमा माथिल्लो साञ्जेनको प्रगति भने उल्लेख्य रुपमा सकारात्मक रहेको छ ।

यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि डेढ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । सो आयोजनाको हाल ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख माधव कोइरालाले जानकारी दिए ।

यस्तै मध्यभोटेकोशी जलविद्युत् आयोजनालाई पनि २०७५ सालको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । तर सो आयोजनाको कार्यप्रगति भने हालसम्म ४० प्रतिशतमात्रै सम्पन्न भएको छ ।

Read More: http://bizpati.com/samasamahik/15871
« Last edit by mero sathi on Tue Mar 20, 2018 11:25 pm. »
Member
Registered: May 2014
Posts: 235
२ अर्ब ४ करोडको सेयर किन्न १० अर्ब ७८ करोडको आवेदन
Read more at: http://www.urjakhabar.com/archives/9585

तल्लो सान्जेनको विद्युतगृहको काम एक साताभित्र सुचारु गरिने
Read more at: http://www.urjakhabar.com/archives/9590
« Last edit by mero sathi on Thu Mar 15, 2018 7:41 pm. »
Member
Registered: Jun 2017
Posts: 321
chilime falls today. Good to buy now. :mrgreen:
Member
Registered: May 2014
Posts: 235
(1) चिलिमेले बाह्य आयोजनामा पनि लगानी गर्छ : कुलमान

http://www.urjakhabar.com/archives/8680

(2) उत्पादित सबै विद्युत बिक्री नहुँदा चिलिमेको नाफा खस्कियो

http://merolagani.com/NewsDetail.aspx?newsID=38413
Member
Registered: May 2014
Posts: 235
(1) विपन्नलाई श्रममा आधारित शेयर दिने योजनामा प्राधिकरण
सरकारको प्रस्तावअनुसार चिलिमे र माथिल्लो तामाकोशीले बूढीगण्डकी जलविद्युत् आयोजनामा पाँचपाँच प्रतिशत शेयर लगानी गर्ने तयारी गरिरहेका छन् ।
Read more at : http://merolagani.com/NewsDetail.aspx?newsID=38371

(2) प्राधिकरणले घाेषणा गर्याे- माघ २८ बाट रसुवागढी र सान्जेनको सेयर खुला

Read more at : http://www.urjakhabar.com/archives/8670
Member
Registered: May 2014
Posts: 235
कसले पाउँछ चिलिमेका दुई आयोजनाका साढे दुई अर्बको सेयर ?

चिलिमे जलबिद्युतको दुई सहायक कम्पनीले रसुवामा बनाउँदै गरेका दुई आयोजनाको दुई अर्ब ५१ करोड रुपैयाँ
बराबरको साधारण सेयर बिक्रीमा आउने भएपछि सेयर बजारमा नयाँ हलचल पैदा भएको छ

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

http://sharelagani.com/2018/02/%e0%a4%95%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%9b-%e0%a4%9a%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%ae%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%86/
Member
Registered: May 2014
Posts: 235
रसुवागढी गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने, १० अर्बको लगानी

http://www.bikashnews.com/2018/01/29/86365.html
Member
Registered: May 2014
Posts: 235
फागुन दोस्रो साता पछि रसुवागढी र सान्जेनको सेयर

Read more at: http://www.urjakhabar.com/archives/8411
Member
Registered: May 2014
Posts: 235
मुआब्जाको विवादमा फसेको त्रिशुली-मातातीर्थ प्रसारण लाइन निर्माण अघि बढ्यो

कुल २२० केभी क्षमताको उक्त प्रसारण लाइन नबन्दा चिलिमे हव र त्रिशुली हवमा निर्माण भइरहेका
आयोजनाको विद्युत् खेर जाने आशंका दूर भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

read in details, https://www.clickmandu.com/2018/01/40805.html
Member
Registered: Oct 2013
Posts: 3329
Nepalese are dumb as shit.

They are losing a lot in NEPSE cause of malpractice and they are not angry.

Politicians, bureaucrats, patrakar etc are selling nepal and they are not angry.

Employees of pension are taking huge benefit by lending money belonging to pension fund owners and those depositors are not angry.

Take out your pension fund and invest in share market. Dont let criminals take huge undue benefit from your hard earned savings.
Member
Registered: Jun 2017
Posts: 321
Loan providing institutions employees should not be given shares. This is a malpractice.

Post Reply

Page: 1 2 3 4 > »

Sharesansar Forum Powered By Miracle Hub